गृहपृष्ठ ∕ समाचार ∕ विश्व मानवता दिवसको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न विश्व मानवता दिवसको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न दीप संञ्चार भदौ ४, २०८० गते १५:२४ मा प्रकाशित दोहा-विश्व मानवता दिवसको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नेपाली रक्तदाता संघ कतार र कतार रेड कृसन्ट (Qatar Red Crescent) को सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुबेदीले रक्तदान गरेर सुरु भएको कार्यक्रममा नेपाल,भारत,पाकिस्तान,बाङ्लादेशका गरि ४८ जनाले रक्तदान गरेका छन।रक्तदान गर्न इच्छुक ६३ जना रक्तदाताहरु मध्ये प्राविधिकरुपमा योग्य ठहरिएका ४८ जनाले रक्तदान गरेका हुन ।रेड कृसन्टको भवनमा भएको रक्तदान कार्यक्रममा कतारमा स्थापित सामाजिक, वैचारिक तथा जातीय संघ संस्थाका प्रतिनिधि,पत्रकार, बुद्धिजीवी, समाजसेवी,व्यवसायी लगायत गरि ९० जना उपस्थित रहेका थिए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप