गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ वडाध्यक्ष भण्डारी सम्मानित वडाध्यक्ष भण्डारी सम्मानित प्रिया स्मृती गजमेर असोज ३०, २०७६ गते १८:१९ मा प्रकाशित दाङ ,उनको बचत तथा ऋण सहकारी संस्था गढवाले गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश भण्डारीलाई सम्मान गरेको छ ।क्रियटिङ्ग पोसीब्लिटिज नेपालको कार्यक्रम अन्तर्गत गढवा गाँउपालिका वडा नम्बर ५ लोखरपुर निवासी नौनि चौधरीको अावास निर्माणका क्रममा अाफ्नो तलब भत्ता कटौती गरि अार्थिक रुपमा उल्लेख्यनिय सहयोग पुर्याकाे भन्दै वडाध्यक्ष भण्डारीलाई सम्मान गरिएको हो ।विहिवार गढवामा संस्थाकाे दोस्रो अधिबेसन तथा छैँठौ बार्षिक साधारण सभाको अबसरमा भण्डारीलाई सम्मान गरिएको हो । भण्डारीलाई प्रदेश साँसद ईन्द्रजित थारुले कदर पत्र र दोसल्ला अोढाई सम्मान गरेका हुन ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै