गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ वडाध्यक्ष भण्डारी सम्मानित वडाध्यक्ष भण्डारी सम्मानित प्रिया स्मृती गजमेर असोज ३०, २०७६ गते १८:१९ मा प्रकाशित दाङ ,उनको बचत तथा ऋण सहकारी संस्था गढवाले गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश भण्डारीलाई सम्मान गरेको छ ।क्रियटिङ्ग पोसीब्लिटिज नेपालको कार्यक्रम अन्तर्गत गढवा गाँउपालिका वडा नम्बर ५ लोखरपुर निवासी नौनि चौधरीको अावास निर्माणका क्रममा अाफ्नो तलब भत्ता कटौती गरि अार्थिक रुपमा उल्लेख्यनिय सहयोग पुर्याकाे भन्दै वडाध्यक्ष भण्डारीलाई सम्मान गरिएको हो ।विहिवार गढवामा संस्थाकाे दोस्रो अधिबेसन तथा छैँठौ बार्षिक साधारण सभाको अबसरमा भण्डारीलाई सम्मान गरिएको हो । भण्डारीलाई प्रदेश साँसद ईन्द्रजित थारुले कदर पत्र र दोसल्ला अोढाई सम्मान गरेका हुन ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न