गृहपृष्ठ ∕ ग्लोबल ∕ कतार राजदुतावासमा एनसीसी कतारले श्रमीक हेल्प डेस्क स्थापना गर्ने कतार राजदुतावासमा एनसीसी कतारले श्रमीक हेल्प डेस्क स्थापना गर्ने दीप संञ्चार साउन २२, २०८० गते १:२६ मा प्रकाशित दोहा-गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले नेपाली राजदुतावासमा श्रमीक हेल्प डेस्क स्थापना गर्ने भएको छ ।एनसीसी कतारको पहिलो कार्यसमिति बैठकले दुतावास पुग्ने श्रमीकको सहयोगको लागि नियमित कर्मचारी रहने गरि दुतावास सँग समन्वय गरेर हेल्प डेस्क खोल्ने निर्णय गरेको हो ।राजदुतावासमा पुग्ने श्रमीकहरुले फोटेकपी गर्न, राहदानी रिन्यु लगाएतका फाराम भर्न समस्या भोगीरहेको अवस्थालाई मध्यनजर गर्दे फोटोकपी मेशीन सहित कर्मचारी रहने गरि हेल्प डेस्क सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष रमेश भट्टले बताएका छन।हेल्प डेस्क सञ्चालनको लागि आवश्यक खर्च एनसीसी कतारबाट नगरी विभिन्न स्रोत बाट लिइने संस्थाका प्रथम उपाध्यक्ष एवं सुरक्षित आप्रवासन तथा श्रमिक कल्याण विभागका संयोजक कृष्ण पन्थीले जानकारी दिए।एनसीसी कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा बसेको पहिलो कार्यसमिति बैठकले महत्वपुर्ण थुप्रै निर्णयहरु गरेको छक्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल