गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ विभाजित एनसीसी संग एकता गर्न वार्ता समिति गठन विभाजित एनसीसी संग एकता गर्न वार्ता समिति गठन दीप संञ्चार साउन २२, २०८० गते १:१९ मा प्रकाशित दोहा-गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले विभाजित एनसीसी सँग वार्ता गर्न समिति गठन गरेको छ।एनसीसी कतारको पहिलो कार्यसमिति बैठकले संस्थाका प्रथम उपाध्यक्ष कृष्ण पन्थीको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो।समितिको सदस्यमा संस्थाका द्धितिय उपाध्यक्ष केशव कार्की र तृतिय उपाध्यक्ष संदिप कुमार भट्टराई रहेका छन ।महाधिवेशन हलबाट पारित संकल्प प्रस्तावको मर्म अनुशार संस्थालाई एक बनाएर अगाडि बढाउने उदेश्य सहित वार्ता समिति गठन गरेको र अर्को समुहसँग छलफल गरेर जति सक्दो छिटो दुवै संस्था एक बनाउने एनसीसी कतारका अध्यक्ष रमेश भट्टले जानकारी दिएकाछन ।एनसीसी कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा बसेको पहिलो कार्यसमिति बैठकले महत्वपुर्ण थुप्रै निर्णयहरु पनि गरेको छ ।क्याटेगोरी : समाचार, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप