गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बाह्र थान घप्पू सहित दुई पक्राउ बाह्र थान घप्पू सहित दुई पक्राउ प्रिया स्मृती गजमेर असोज २८, २०७६ गते १४:४४ मा प्रकाशित दाङ्ग, देउखुरीको एक सामुदायिक बनबाट चिरान १२ थान सालका घप्पू सहित टेक्टर र दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गढवा गाउपालिका वडा नम्बर ४ अजगढ़वाका राम बचन चौधरी र टेक्टर चालक युसुफ मनिहारलाई काठ सहित प्रहरीले नियन्त्रणमा लिएको हो । गढवा गाउपालिका वडा न ५ सोनपुरबाट लु २ त् ४२३२ न को टेक्टरमा राखेर १४.२ क्युफिट चिरान सालको घप्पू आफ्नो घर तर्फ लैजादै गरेको अबस्थामा इलाका प्रहरी कार्यालय गढवाको टोलीले पक्राउ गरि सब डिभिजन बन कार्यालय गोबरडिहालाई बुझाएको छ ।पक्राउ परेकालाई अनुसन्धान गरि बन ऐन अन्तर्गत कारबाही गरिने डिभिजन बन कार्यालय देउखुरीका प्रमुख शंकर प्रसाद गुप्ताले बताए । काठ कुन बनबाट ल्याएको हो अझै प्रस्ट भएको छैन हामी दुवै जना माथि अनुसन्धान गरिरहेका छौ डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत देबी प्रसाद चौधरी भने । पछिल्लो समय यता देउखुरीको राप्ती पारीको जंगलमा काठ चोरीका घटना बढिरहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप