गृहपृष्ठ ∕ ग्लोबल ∕ पर्वत समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम सप्पन्न पर्वत समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम सप्पन्न दीप संञ्चार साउन ५, २०८० गते १८:४८ मा प्रकाशित दोहा-पर्वत समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको छ ।पर्वत समाज कतारको आयोजना र रक्तदाता संघ कतारको समन्वयमा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको हो।हमाद अस्पतालको “ब्लड डोनर सेन्टर” मा भएको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन।रक्तदान गर्न इच्छुक ६८ रक्तदाताहरु मध्ये प्राविधिकरुपमा योग्य ठहरिएका ५२ जनाले रक्तदान गरेका हुन।आयोजक संस्थाका प्रतिनिधि,कतारमा स्थापित सामाजिक,वैचारिक तथा जातीय संघ संस्थाका प्रतिनिधि,पत्रकार, बुद्धिजीवी,समाजसेवी,व्यवसायी लगायत गरि १ सय ७१ जनाको उपस्थित रहेको कार्यक्रममा रक्तदाताहरु लाई प्रसंशा पत्र समेत प्रदान गरिएको थियो।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल