गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सडकमा पक्की सल्याप सडकमा पक्की सल्याप शिवु खनाल असोज २७, २०७६ गते १७:५१ मा प्रकाशित दाङ्ग,लमही कोइलावास सडकमा नयाँ पक्की सल्याप हालिएको छ । लमही नगरपालिकाकाले लमही कोइलावास सडक खण्ड स्थित दुइवटा नयाँ पक्की सल्याप हालेको हो । केही दिन अगाडि लमही कोइलावास सडक खण्ड स्थित नाकाको दुइवटा पक्की सल्याप फुटेको थियो र उक्त सडक स्थित रहेको पुरानो सल्याप हटाई नयाँ दुइवटा पक्की सल्याप हालिएको हो । जोखिमपूर्ण पुरानो फुटेको पक्की सल्याप हटाइ लमही नगरपालिकाले नयाँ दुईवटा पक्की सल्याप हालिएपछि आवागमनमा सहज बनेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ