गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अरिङ्गालको टोकाईबाट दाङमा एकको ज्यान गयो अरिङ्गालको टोकाईबाट दाङमा एकको ज्यान गयो शिवु खनाल असोज २७, २०७६ गते १४:३९ मा प्रकाशित दाङदाङमा अरिङ्गालले टोकेर एक युवकको ज्यान गएको छ । दाङ देउखुरी स्थित राप्ती गाउँपालिका वडा नम्बर ९ जाबुने निवासी ४० वर्षीय घनश्याम बरालको उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । बनमा घाँस काट्ने क्रममा अरिङ्गालको गोलो भत्किए पछि अरिङ्गालले बराललाई टोकेको थियो । अरिङ्गालको टोकाईवाट गम्भीर घाईते भएका बरालको उपचारको क्रममा चितवन पुरानो मेडिकल कलेजमा गए राति मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ