गृहपृष्ठ ∕ समाचार ∕ दोहाको प्रतिष्ठित क्लबद्धारा कलाकार पंगेनी, दाहाल र गुरुङ सम्मानित दोहाको प्रतिष्ठित क्लबद्धारा कलाकार पंगेनी, दाहाल र गुरुङ सम्मानित दीप संञ्चार वैशाख १२, २०८० गते ६:५० मा प्रकाशित दोहा – नेपालका चर्चित गायक तथा राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष बद्री पंगेनी, सचिव जिवन दाहाल र प्रतिष्ठान अन्तरगत गण्डकी प्रदेश संमन्वय समितिको वरिष्ठ उपाध्यक्ष माया गुरुङ्गलाईलाई कतारको प्रतिष्ठीत द टनेल लज एण्ड क्लबले सम्मान गरेको छ ।प्रवासी नेपाली मञ्चको वृहत जन साँस्कृतिक कार्यक्रमका लागि दोहा आएका कलाकारहरुलाई दोहा स्थित क्लबले प्रमाण पत्र र दोसल्ला ओडाई सम्मान गरेको हो ।कतार सरकार अन्तरगत पर्यटन बोर्डबाट ‘ए‘ लेबलको वर्गिकरण प्राप्त क्लब नेपाली व्यवसायीहरुद्धारा संचालित क्लब हो ।क्लबका संचालक रमेश के.सी, व्यवस्थापक सुरज शर्मा अधिकारी, मञ्चका अध्यक्ष प्रभात त्रिपाठी, प्रतिष्ठान कतारका अध्यक्ष शिवराम ढकाल र कतारका नेपाली व्यवसायी झविन्द्र आचार्यद्धारा संयूक्त रुपमा सम्मान गरिएको कार्यक्रमको सहजिकरण दिपजंग शाह ठकुरीले गरेका थिए । क्याटेगोरी : समाचारट्याग : #breaking, #hot, #कतार, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप