गृहपृष्ठ ∕ समाचार ∕ तीन दिनभित्र शीतलनिवास र सिंहदरबारको फोहोर उठाउन सर्वोच्चको आदेश तीन दिनभित्र शीतलनिवास र सिंहदरबारको फोहोर उठाउन सर्वोच्चको आदेश दीप संञ्चार वैशाख ८, २०८० गते २०:२७ मा प्रकाशित काठमाडौं। सर्वोच्च अदाललते काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यस्तो आदेश गरेको हो।अधिवक्ता पदमबहादुर श्रेष्ठले राष्ट्रपति कार्यालय र सिंहदबारको फोहोर नउठाउने भनी महानगरपालिका मेयर बालेन शाहको निर्णयलाई चुनौती दिँदै रिट दायर गरेका थिए।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केही दिनयता सिंहदरबारको फोहोर उठाउन बन्द गरेका थिए। क्याटेगोरी : समाचारट्याग : #breaking, #शीतलनिवास, #सर्वोच्च अदालत, #सिंहदरबार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ