गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली जनसम्पर्क समिति कतारद्वारा बृहत इफ्तार कार्यक्रम सम्पन्न (फोटो फिचर सहित) नेपाली जनसम्पर्क समिति कतारद्वारा बृहत इफ्तार कार्यक्रम सम्पन्न (फोटो फिचर सहित) दीप संञ्चार वैशाख ४, २०८० गते ३:५३ मा प्रकाशित दोहा-नेपाली जनसम्पर्क समिति कतारले बृहत इफ्तार तथा नेपाली नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।समितिले मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा इफ्तार तथा नेपाली नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो।संस्थाका सभापति मोहम्मद अजिज अलीको सभापतित्वमा तथा संस्थाको संस्थापक सभापति एवं महासमितिका सदस्य नरेन्द्र भाटको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे।सनैयाको एसियन टाउन स्थित ग्राण्ड मल्लको ग्रेट एसियन रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा मुस्लिम धर्म गुरु मौलाना,संस्थापक महामन्त्री एवं महासमितिका सदस्य बिमल सूबेदी, महाधिवेशनका प्रतिनिधिहरु क्रान्ति सिंह, शंकर न्यौपाने, प्रबिन गुरुङ,राज रेग्मि ,एनआरएनए एनसिसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान लगायत कतारमा स्थापित विभिन्न वैचारिक, धार्मिक ,जातीय तथा जिल्ला संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो।५ जना मौलानाहरूलाई सम्मान गरिएको कार्यक्रममा स्वागत उपसभापती ठाकुर कुमार परियार र संचालन महामन्त्री केदार भुसालले गरेका थिए। क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप