गृहपृष्ठ ∕ खेलकुद ∕ डिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिने डिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिने दीप संञ्चार चैत्र १८, २०७९ गते २०:०६ मा प्रकाशित काठमाडौं । डिशहोमबाट आईपीएल क्रिकेट २०२३ हेर्न सकिने भएको छ । डिसहोमले ल्याएको इन्टरनेट प्रोटोकल वेस्ड आइपी टिभीबाट एचडी क्वालिटीमा आइपीएल हेर्न सकिने कम्पनीले जनाएको छ ।यसका साथै आफुले चाहेको समयमा अन्र्तराष्ट्रिय सिरिजहरु कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी पनि हेर्न सकिने कम्पनीले जनाएको छ ।लाईभ टिभीमा दैनिक विभिन्न स्पोर्टस, सिरिज, मुभीहरु र रमाइलो टिभीमा एक्सक्लुसिभ सिरियल भाग्य सिदुरको र आनन्दी लगायतका सिरिज हेर्न सकिने छ ।त्यस्तै, अन्य सेवा प्रदायककोमा उपलव्ध नभएको सर्ट टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी, कोरीयन सिरिज जस्ता डिशहोमका एक्क्लुसिभ च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु हेर्न सकिने छ ।क्याटेगोरी : खेलकुद, समाचारट्याग : #क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ