गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ हिम सम्झौताको प्रस्तुतीमा नन्दराम परियारको तिहार विशेष गित आयो तिहार भाग ६ हिम सम्झौताको प्रस्तुतीमा नन्दराम परियारको तिहार विशेष गित आयो तिहार भाग ६ प्रिया स्मृती गजमेर असोज २५, २०७६ गते १०:४७ मा प्रकाशित दाङ्ग, हिम सम्झौता डिजिटल प्रालिका प्रबन्ध निर्देशक तथा कलाकार नन्दराम परियारले हरेक साल झैँ यो बर्ष पनि तिहार विशेष गित लिएर श्रोता र दर्शक माझ आएका छन् ।फरक फरक शैलीका गित संगीत बजारमा ल्याएर श्रोताको मन जित्न सफल कलाकार परियारले यो बर्षको तिहारमा श्रोताका लागि आयो तिहार भाग ६ नामक गीति एल्बम बजारमा ल्याएका छन् । बिषेस गरेर यो गीतमा तिहारको परिवेशलाई समेटिन खोजिएको कलाकार परियारले बताए ।परियारको शब्दमा तयार पारिएको गीतमा तिहारमा खेलिने देउसी र भैलोलाई चित्रण गरिएको छ । यो गीतमा सुमधुर स्वरका धनी खुमन अधिकारी र समिक्षा अधिकारीको आवाज रहेको छ । गीतमा कलाकार परियारको शब्द र बिष्णु न्यौपानेको संगीत रहेको छ । यो तिहार गीतमा चर्चित मोडल ध्रुव हिमाली र सुप्रिया कटुवाल, जीत सारु, र सर्मिला अधिकारीको नृत्य तथा अभिनय रहेको छ ।गीतलाई हिम सम्झौता डिजिटलको अफिसिएल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको कलाकार तथा प्रबन्ध निर्देशक नन्दराम परियारले जानकारी दिए ।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकांग्रेस संसदीय दलको बैठक आज नबस्नेकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटकार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्नेतिमी आईदेउ’मा कुशुम र दिपकको अन्स्क्रिन प्रेम (भिडियोसहित) धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला