गृहपृष्ठ ∕ समाचार ∕ शिशु जन्मेदेखि ३ वर्षसम्म के खुवाउने ? शिशु जन्मेदेखि ३ वर्षसम्म के खुवाउने ? दीप संञ्चार चैत्र ११, २०७९ गते १८:५३ मा प्रकाशित प्रायः सबैलाई थाहा होला, शिशु गर्भमा रहुञ्जेल आमाले खाएको खानाबाट पाउने पोषण नै उसले पनि प्राप्त गर्दछ । तर शिशु जन्मिएपछि भने उसको खानपानमा अभिभावक सजग हुनु पर्दछ ।शिशुहरुमा खानपानको सामान्य चिज र परिकारले पनि ठुलो हानी पुर्याउन सक्छ । यस्तोमा ३ वर्षको उमेरसम्म बच्चालाई जे ख्वाइन्छ, त्यसले नै उसको पूरा जीवन र बानीमा असर पार्दछ ।त्यसो भए ३ वर्षसम्मका बच्चालाई के खुवाउने त ?१.शिशु जन्मिएको ६ महिनासम्म केवल आमाको दूध अर्थात स्तनपान मात्र गराउनुपर्छ ।२. ६ महिनापछि उमालेर सेलाएको पानी चम्चाले दिन थाल्नु पर्दछ ।३. बच्चालाई कुनै पनि उमेरमा बोतलबाट दूध वा पानी ख्वाउनु हानिकारक हुन्छ ।४. शिशु ६ महिनाको भएपछि दाल, जाउलो अलि–अलि आहारमा सामेल गर्दै लानुपर्छ ।५. सातौं महिनामा राम्ररी पकाइएको तरकारी मसिनो बनाएर खुवाउन सकिन्छ ।६. ८ महिना भएपछि अलि अलि गर्दै स्याउ, मेवा, केरा, आँपजस्ता फलफूल ख्वाउनु पर्छ ।७. ९ महिनाका बच्चालाई गाई वा भैंसीको दूध गिलासमा दिन सकिन्छ ।८.तर बच्चाले जहिलेसम्म आमाको दूध खान्छ, त्यति बेलासम्म निरन्तर खुवाई रहनुपर्छ ।९. बच्चा एक वर्षको भएपछि सन्तुलित र पूर्ण आहार दिनुपर्छ ।१०. १ बर्ष पछि बच्चालाई मज्जाले पकाएको माछामासु निल्न मिल्ने बनाएर दिन सकिन्छ । ११। बच्चालाई ३ बर्षसम्म कुनै पनि प्याकेट बन्द जंकफुड खुवाउनु हुदैँन ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट