गृहपृष्ठ ∕ ग्लोबल ∕ झापाली सेवा समाज कतारद्वारा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न झापाली सेवा समाज कतारद्वारा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न दीप संञ्चार चैत्र १, २०७९ गते १९:३८ मा प्रकाशित दोहा-आजबाट दोहामा सुरु भएको १०औ अन्तर्राष्ट्रिय कृषि (AgriteQ) प्रदर्शनी २०२३मा सहभागिता जनाउने नेपाली प्रतिनीधि मण्डललाई झापाली सेवा समाज कतारले स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।निर्यात व्यवसायी महासंघका उपाध्यक्ष गोविन्द घिमिरेको नेतृत्वमा आएको १९ सदस्य नेपाली प्रतिनीधि मण्डललाई झापाली सेवा समाज कतारले स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो।झापाली सेवा समाज कतारका अध्यक्ष केशव कार्कीको सभातित्वमा भएको स्वागत तथा भेटघाट कार्यक्रम निर्यात व्यवसायी महासंघका उपाध्यक्ष गोविन्द घिमिरेको प्रमुख आतिथ्यमा भएको थियो।कार्यक्रममा घिमिरेले झापाली समाजले गरेको परोपकारी कामको उच्च मूल्यांकन गर्दै स्वदेश फर्केपछि समाज संगको सहजीकरणमा उद्यमी गराउनको लागि साथ र सहकार्य गर्ने साथै लगानीमा समेत स्वरोजगारको को लगानी समेत जोड्नको लागि प्रयास रहने बताए।कार्यक्रममा झापाली सेवा समाज कतारका संरक्षक तथा नेपाली ब्यवसायी संघका अध्यक्ष महेन्द्र चौलागाईं संरक्षक चुडामणी कार्की,प्रमुख सल्लाहकार भावानी प्रसाद कोईराला लगायतको उपस्तिथित रहेको कार्यक्रमको सहजीकरण ज्वाला शाहीले गरेका थिए।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप