गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कृषकलाई अनुदानमा उन्नत जातको तोरी र मसुरो विउ वितरण कृषकलाई अनुदानमा उन्नत जातको तोरी र मसुरो विउ वितरण दीप संञ्चार असोज २४, २०७६ गते १२:१६ मा प्रकाशित शिबु खनालदाङ्ग असोज २४दाङको लमही नगरपालिका कृषि शाखाले कृषकहरुलाई अनुदानमा तोरी र मसुरोको विउ वितरण गरेको छ । कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको तोरी र खजुरा जातको मसुरोको विउ वितरण गरेको लमही नगरपालिका कृषि विकास शाखा कार्यालयले जनाएको छ । नगरपालिकाको आर्थिक वर्ष ०७६÷०७७ स्वीकृत बार्षिक बालिविकास कार्यक्रमको एकटोल,एक बालि उत्पादन कार्यक्रम अन्तर्गत योजना अनुसार यस वर्ष ५ क्विन्टल उन्नत जातको तोरीको विउ र ५ क्विन्टल खजुरा जातको मसुरोको विउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको लमही नगरपालिका कृषि विकास शाखा कार्यालयका प्रमुख अमर चौधरीले जानकारी दिए ।शुक्रवार लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी र उप–प्रमुख देबका बेल्वासेले संयुक्त रुपमा लमही नगरपालिका वडा अन्तर्गतका कृषकहरुको माग अनुसार ५ क्विन्टल तोरीको विउ र ५ क्विन्टल मसुरोको विउ ५० प्रतिशत अनुदानमा वितरण गरेका हुन् । यस्तै लमही नगरपालिका कृषि शाखा प्रमुख अमर चौधरीका अनुसार अनुदानमा वितरण सुरु गरेको तोरी र मसुरोको विउहरु लिनका लागि सबै वडा कार्यालयहरुमा सुचना मार्फत कृषकहरुलाई खवर पठाइएको बताए । किसानलाई व्यावसायिक उत्पादनमा प्रोत्साहन गर्न र कृषकहरुलाई खेतीमा आकर्षण गराउन लमही नगरपालिकाले विभिन्न कार्यक्रमहरु अगाडि सारेको लमही नगरपालिका प्रमुख केसीले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारश्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्यातारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवदोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटसआज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला