गृहपृष्ठ ∕ ग्लोबल ∕ प्रिती पासवान कतार पुगिन, शुक्रवार दोहामा भव्य प्रस्तुति दिदै प्रिती पासवान कतार पुगिन, शुक्रवार दोहामा भव्य प्रस्तुति दिदै शारदा भुजेल फागुन ४, २०७९ गते ५:२९ मा प्रकाशित दोहा – भोजपुरी मोडल, डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान कतार आईपुगेकी छन।भोलि शुक्रबार हुने साँगेतिक प्रस्तुतिका लागि पासवान अहिले विहान १:५५ बजे दोहा अवतरण गरेको द टनेल लन्च एन्ड क्लबका व्यवस्थापक सुरज शर्मा अधिकारीले जानकारी दिएका छन ।द टनेल लन्च एन्ड क्लबमा दिनको १ बजे देखि हुन लागेको म्युजिकल इन्टरटेनमेन्ट कार्यक्रमका लागि आएकी पासवानलाई आयोजक समितिका प्रतिनिधिहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको कार्यक्रम संम्योजक सुलभ चंन्द ठकुरीले जानकारी दिएका छन।१७ फेब्रुअरी २०२३ शुक्रबारका दिन हुने म्युजिकल इन्टरटेनमेन्ट कार्यक्रममा डान्सर तथा चर्चित टिकटकर प्रीति पासवान, भोजपुरी गायक मनिस कुमार गोस्वामी, चर्चित आधुनिक गायक द्वय गोबिन्द गुरुङ र अमृत कुरुङ्बाङको प्रस्तुति रहने छ ।त्यस्तै कार्यक्रममा कलाकार द्वय जितेन्द्र पासवान र राजकुमार पासवान समेत प्रस्तुति रहने कार्यक्रमको सह आयोजक काठमाडौं म्यूजिकल ब्याण्ड रहेको ब्याण्डका व्यवस्थापक रोशन अर्यालले जानकारी दिएका छन ।क्लबका व्यवस्थापक अधिकारीले एक सुचना जारी गरि उक्त कार्यक्रममा उपस्थित भै भव्यरुपमा सफल पारिदिनुहुन दोहा बासी नेपाली समुदायलाई विशेष आग्रह गरेका छन् ।क्याटेगोरी : ग्लोबल, मनाेरञ्जन, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप