गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ गायक तथा मोडल म्याक्स नेपाललाई मुम्बईमा दुई अवार्ड गायक तथा मोडल म्याक्स नेपाललाई मुम्बईमा दुई अवार्ड शारदा भुजेल फागुन २, २०७९ गते १४:४४ मा प्रकाशित दोहा-लामो समयदेखि कतारमा रहेर व्यापार व्यवसाय गर्दै आएका गायक तथा मोडल म्याक्स नेपालले भारतको मुम्बईमा दुई अवार्ड जितेका छन।झण्डै एक दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियोमा अभिनय मार्फत उच्च योगदान दिएका म्याक्सले विज ग्ल्याम अवार्डसको दोश्रो संस्करण र दादा साहेब ईण्डियन टेलिभिजन अवार्ड गरि दुईटा अवार्ड हात पार्न सफल भएका हुन।मुम्वईको होटल पेननसुला ग्राण्डमा आयोजित भव्य समारोहमा भारतकी चर्चित नायिका अमिषा पटेलको हातबाट उनले विज ग्ल्याम अवार्डसको दोश्रो संस्करण अवार्ड जितेका हुन ।तेस्तै भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोहमा दादा साहेब ईण्डियन टेलिभिजन अवार्ड पनि उनले हात पारे।चलचित्रमा पाश्र्व गायन समेत गरेका म्याक्सले कतारमा भएको स्टार ईन्टरनेशनल अवार्ड समेत प्राप्त गरेका थिए।आधा दर्जन भन्दा बढि अवार्ड जितिसकेका म्याक्स आफ्ना हरेक गीतमा आफै अभिनय गर्ने गरेका छन ।२०७० सालमा पहिलो एल्बम ‘रहरै रहर’बाट सांगितिक क्षेत्रमा होमिएका नेपालका हाल सम्म करिब ३ दर्जन गीतहरु सार्वजनिक भैसकेको छ ।उनको पहिलो गीत र दोश्रो गीत फुलै फुलको डोली चढाईको चाईल्ड भर्सनमा सारेगमका चर्चित वाल गायक प्रितम आचार्यले समेत स्वर दिएका थिए ।अभिनयमा सानैदेखी सौखका कारण थुप्रै सर्ट फिल्म र म्युजिक भिडियोमा अभिनय क्षमता प्रर्दशन गरिसकेका उनी गीत आफै श्रृजना गर्छन भने संगीत समेत आफै दिने गरेका छन ।क्याटेगोरी : समाचार, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल