गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ विवाद हुदा दाङ्गमा एकको हत्या विवाद हुदा दाङ्गमा एकको हत्या दीप संञ्चार असोज २२, २०७६ गते १८:२५ मा प्रकाशित असोज २२ दाङ्गमदिरा सेवन पछि दाङ्गमा दुई जना बीच बिबाद हुदा एक जनाको हत्या भएको छ । घोराही उपमहानगर पालिका वडा नम्बर १५ सुस्मा रोड निवासी ३२ बर्षिय इन्द्र बहादुर रावतलाई घोराही उपमहानगरपालिका वडा नम्बर ५ बसन्तपुर निवासी राज कुमार केसीले बासको ठेटाले आक्रमण गर्दा रावतको घटनास्थल मै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रबक्ता बिनोद बिक्रम शाहले जानकारी दिएका छन् । रावतको हत्या गरि फरार भएका केसीलाई प्रहरीले सोमबार साझ पक्राउ गरिसकेको छ । हत्या गरिएका रावतको शब् पोस्ट मार्टमका लागि राप्ती बिज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न