गृहपृष्ठ ∕ समाचार ∕ चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको समय तालिका चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको समय तालिका दीप संञ्चार असोज २२, २०७६ गते १३:३२ मा प्रकाशित असोज २२ काठमाण्डौचिनियाँ राष्ट्रपति सी जीनपिंगको नेपाल भ्रमणको समय तालिका सार्वजनिक भएको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार राष्ट्रपति सी असोज २५ गते काठमाडौं आउने छन् । उनको भ्रमण दुई दिने रहने मन्त्रालयले जारी गरेको भ्रमण तालिकामा उल्लेख गरिएको छ । चिनियाँ राष्ट्रपति असोज २४ मा भारतको चेन्नई पुग्ने र त्यसपछि असोज १२ मा सीधै काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको हो । नेपाल र भारत दुवै देशमा एक/एक रात बिताएपछि असोज २६ मा उनी बेइजिङ फर्किनेछन् । सीको नेपाल भ्रमणको बेला नेपाल र चीनबीच केही परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ ।नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । चिनियाँराष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रमसमेत रहेको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप