गृहपृष्ठ ∕ समाज ∕ ‘प्रेमप्रसाद आचार्य प्रथम शहिद’: दुर्गा प्रसाईं ‘प्रेमप्रसाद आचार्य प्रथम शहिद’: दुर्गा प्रसाईं दीप संञ्चार माघ १२, २०७९ गते १७:२० मा प्रकाशित समाजसेवी तथा उद्यमी दुर्गा प्रसाईंले माघ ११ गते काठमाडौंको नयाँ वानेश्वरस्थित संसद भवन अघिल्तिर आत्मदाह गरेका इलामका उद्यमी प्रेमप्रसाद आचार्यलाई प्रथम शहिद भएको घोषणा गरेका छन् ।पोखरामा बिहिबार आयोजना गरिएको बैंक तथा वित्तिय संस्था सम्बन्धी चेतनामुलक कार्यक्रममा वक्ताको रुपमा सहभागि प्रसाईंले दिवंगत आचार्यको तस्बिरमा माला लगाउँदै उनलाई प्रथम शहिद भएको घोषणा गरेका हुन् ।‘उहाँ नेपालका प्रथम शहिद हुनुहुन्छ । काठमाडौंको संसद भवन अगाडि गएर आत्मदाह गर्ने आचार्यलाई आज पोखराबाट नेपालकै प्रथम शहिदको रुपमा घोषणा गर्दछौं, प्रसाईंले भनेका छन् ।पोखरा सभागृहमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।माघ १० गते मंगलबारका दिन प्रेम प्रसाद आचार्यले संसद् भवन अगाडि आफ्नो शरीरमा पेट्रोल झर्केर आत्मदाह गरेका थिए । उपचारको क्रममा बुधवार बिहान उनको निधन भयो ।अहिले प्रेमप्रसाद आत्मदाह सम्बन्धी घटनामा माइतीघरमा प्रदर्शन भइरहेको छ । भष्ट्र राज्य संयन्त्रविरुद्ध एकजुट हुन आह्वान गर्दै प्रदर्शनकारीले विभिन्न नारा सहित प्रदर्शन गरेका छन् ।प्रेमप्रसादले आफुले आत्मदाह गर्नु अगाडि फेसबुकमा लामो नोट लेख्दै आफू किन मर्न बाध्य भएँ भन्ने बारेमा लेखेका थिए ।क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या जेराे ईन्जिनियर माेटरसाईकल प्रा.लि काे ३ दिने बुलेट च्यारीटी राईड…महिलाले एक अर्काको सम्मान,इज्जत गर्ने बानीको आफूबाटेै सुरुवात गर्नुपर्ने- राजदूत… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने