गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारमा वृहत रक्तदान कार्यक्रम सप्पन्न कतारमा वृहत रक्तदान कार्यक्रम सप्पन्न दीप संञ्चार माघ ६, २०७९ गते २१:१९ मा प्रकाशित दोहा-नेपाली रक्तदाता संघ कतारको समन्वयमा ७१ वटा नेपाली संघ-संस्थाको संयुक्त आयोजनामा कतारमा वृहत रक्तदान कार्यक्रम सप्पन्न भएको छ।नेपाली रक्तदाता संघको समन्वयमा कतारमा स्थापित ७१ वटा नेपाली संघ-संस्थाको संयुक्त आयोजनामा शुक्रबार वृहत रक्तदान कार्यक्रम सप्पन्न भएको हो।हमाद मेडिकलको ब्लड डाेनेट सेन्टरमा सम्पन्न कार्यक्रममा ७१ जनाले रक्तदान गरेको नेपाली रक्तदाता संघका अध्यक्ष रामजि खत्रीले जानकारी दिएका छन।आयोजक संस्थाका प्रतिनिधि,कतारमा स्थापित सामाजिक,वैचारिक तथा जातीय संघ संस्थाका प्रतिनिधि,पत्रकार, बुद्धिजीवी,समाजसेवी,व्यवसायी लगायत १८३ जना उपस्थित कार्यक्रममा ७१ जनाले रक्तदान गरेको कार्यक्रममा रक्तदाताहरु लाई प्रसंशा पत्र समेत प्रदान गरिएको थियो।परोपकारी र मानवीय सेवाभावले प्रेरित भई सन् २०२० मा कतारमा स्थापना भएको नेपाली रक्तदाता संघले रक्तदान साथै रक्तदान सम्बन्धि उत्प्रेरणात्मक र अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल