गृहपृष्ठ ∕ खेलकुद ∕ आज रोनाल्डो र मेस्सीको टिम भिडदै आज रोनाल्डो र मेस्सीको टिम भिडदै शारदा भुजेल माघ ५, २०७९ गते १४:१२ मा प्रकाशित दोहा -साउदीको रियादमा आज पिएसजी र रियाद ११बीच मैत्रीपूर्ण खेल हुँदैछ।जस्मा स्टार फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी आज हुने मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदैछन् ।पिएसजी र रियाद ११को खेल रियादस्थित किंग फाहद रंगशालामा हुनेछ ।आजको खेलमा पिएसजीका तर्फबाट मेस्सी, नेइमार र एमबाप्पे सहित थुप्रै ठूला नाममका खेलाडी खेल्नेछन्।रियादका तर्फबाट अल नासरका नयाँ खेलाडी क्रिस्टियानो रोनाल्डो पनि खेल्दैछन्।आज उनैले टिमको कप्तानी गर्नेछन।रोनाल्डो अल नासरमा अनुबन्ध भएपछि पहिलो खेल नै नखेली उनले आज मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।क्याटेगोरी : खेलकुद, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप