गृहपृष्ठ ∕ खेलकुद ∕ मेस्सी सहित पेरिस सेन्ट जर्मनको टिम कतारमा मेस्सी सहित पेरिस सेन्ट जर्मनको टिम कतारमा शारदा भुजेल माघ ४, २०७९ गते १५:३० मा प्रकाशित दोहा-विश्वकप च्याम्पियन लियोनल मेस्सी सहित पेरिस सेन्ट जर्मनको टिम कतार आएको छ ।विश्वकप च्याम्पियन मेस्सी सहित ब्राजिलका नेयमार,फ्रान्सका विश्वकप स्टार केलियन एम्बाप्पे सहितको पेरिस सेन्ट जर्मनको टिम कतार आएको हो।खेलाडीहरु कतार एयरवेजको विमानमा बुधबार बिहानै कतार आइपुगेका हुन् ।टोलीले खलिफा स्टेडियममा साँझ प्रशिक्षण गर्नेछ र कतारमा क्लबका साझेदारहरूसँग आयोजित एक्टिभेसनको श्रृंखलामा पनि भाग लिनेछ।टोली बिहीबार साउदी जानेछ ।टोलीले साउदीका शीर्ष क्लब अल–हिलाल र अल–नासरका अल–स्टार ११ विरुद्ध खेल्ल्दैछ।रियादको किंग फहद स्टेडियममा हुने खेलमा स्टार फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदैछन् ।फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले साउदी अल स्टार ११ को सामना गर्दा यी दुई २ वर्षपछि एक अर्कासँग भिड्न लागेका हुन्।डिसेम्बर २०२० मा युभेन्टसले बार्सिलोनालाई ३-० ले हराएपछि उनीहरूबीच भिडन्त भएको छैन।क्याटेगोरी : खेलकुद, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ