गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाल मगर संघ शाखा कतारको आयोजनामा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम हुदै नेपाल मगर संघ शाखा कतारको आयोजनामा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम हुदै दीप संञ्चार पुस २८, २०७९ गते २०:३२ मा प्रकाशित दोहा-नेपाल मगर संघ शाखा कतारको आयोजनामा शुक्रबार हुने माध्या सकराटि कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन नेपालबाट आउने कलाकारहरू भिसाका कारण अन्तिम समयमा नआउने भएका छन ।नेपाल मगर संघ शाखा कतारको आयोजनामा हुने माध्या सकराटि साथै वनभोज तथा विविध सांस्कृतिक कार्यक्रममा नेपालबाट आउने भनिएका कलाकारहरू गायक सुरेश लामा, कमेडिएन खड्ग बहादुर पुन,डान्सर अस्मिता मगर र लोकदोहोरी गायिका कल्पना मगर भिसाका कारण अन्तिम समयमा कतार नआउने भएका हुन् ।कतार सरकारले हाया बन्द नहुन्जेल भिजिट भिसा जारी नगर्ने नीति लिएका कारण कलाकार ल्याउन असमर्थ भएको नेपाल मगर संघ शाखा कतारका अध्यक्ष विवेक पुलामी मगरले जानकारी दिएका छन।अन्तिम समयमा कलाकार आउन नसकेपछि कतारमा रहेका दर्शक, श्रोता तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति उनले माफीसमेत मागेका छन् ।कार्यक्रम सहानिया अलदोसरी गाडेनमा हुने भएकाले कतारमा रहेका सबै मगर दाजुभाइ तथा दिदीबहिनीहरलाई उपस्थित भई दिन पनि उनलेे अनुरोध गरेका छन।क्याटेगोरी : समाचार, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप