गृहपृष्ठ ∕ समाचार ∕ सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! दीप संञ्चार पुस २८, २०७९ गते १७:५९ मा प्रकाशित सुखिपुरमा एक अपाङ्ग युवतीमाथी जबरजस्ती करणी भएको छ ।सुखिपुर नगरपालिका वडा नम्बर 3 कुसहा लक्ष्मीनिया घर भएकी ललिता कुमारी मंडल बाख्रा चराउन जादा गाउँकै कोसिलाल यादवको छोरा चन्दन यादव ले जवर्जस्ती करणी गरेका हुन् ।घरको आर्थिक अवस्था कमजोर भएकोले छोराहरु बैदेशिक रोजगारका लागि विदेसिएका छन्। राम्रो संग बोल्न र हिड्न नसक्ने ललितालाई पटक पटक करणी गरि पेटमा बच्चा बोकाई यादव परिवारले उल्टै धम्की दिने र ललिताको आमालाई समेत कुटपिट गरेको छन् ।पिडित पक्षलाई सहारा दिने कोहि नहुँदा परिवारको अवस्था जटिल बन्दै गएको छ। अपाङ्ग भएकी ललिताको अवस्था पनि दिनप्रतिदिन नाजुक हुँदै गएको छ। पुलिस चौकीमा उजुरी दिन जान्छन भन्ने डरले यादव परिवारले ठाउँ ठाउँमा मान्छे राखिएको पाइएको छ।रोजगारको सिलसिलामा कतार रहेको बताउने पीडितका भाइले गरेको अपिल जस्ताको त्यस्तै : मेरो दिदी अपांग हुनुहुन्छ । तर पनि पापिले मेरो दिदिलाई छोडेन, मेरो घर सुखिपुर नगरपालिका वडा नम्बर 3 कुसहा लक्ष्मीनिया हो म विपन्न वर्ग परिवार बाट भएको कारणले गर्दा म लाई र मेरो family लाई कसैले सहयोग गरिएको छैन त्यसै कारण ले म हजुरहरु संग सहयोगको अपेक्षा राखी यो पोस्ट गर्न गई रहेको छु ।मेरो दिदी ललिता कुमारी मंडल अपांग हुनुहुन्छ र हामी आफ्नो जीवन यापन चलाउन वैदेशिक रोजगार को सिलसिलामा कतार आएका छौ । त्यसै गरि दिदी आमा बुवा घरमै काम गरि जीवन यापन गर्दै हुनुहुन्छ । यसै क्रममा मेरो दिदी बाख्रा चराउन जादा मेरै गाउँको कोसिलाल यादवको छोरा चन्दन यादव ले जवर्जस्ती करणी गरेको हुनाले हामी सारै अन्यायमा पुगेका छौ ।मेरो दिदी राम्रोसँग बोल्न सक्दैन, हिड्न सक्दैन त्यसैको फाइदा उठाई बारम्बार जवर्जस्ती करणी गरि मेरो दिदिको पेटमा बच्चा बोकाई अहिले उलटै चन्दन यादवको परिवार जनले मेरो ममिलाई गाली बेजती कुटपिट गरिरहेको छ । किन भने हामी पीडित विपन्न वर्ग का परेको हुनाले कोहि कसैले चसो राखदैन दिन प्रतिदिन मेरो दिदिको समस्या जटिल हुन पुगदैछ । तर केटा घरबाट फरार भैइ अनेकौं प्रकारका चाल चल्दै छ । दिन प्रतिदिन मेरो आमाले थाना जादा हेरिरहेको छ, पतारी थानामा हासको मासु, रक्सी लिएर विपक्षी र विपक्षीका चम्चा हरु ओहर दोहर गरिएको छ ।यता चन्दन यादव को बुवा उल्टै थर्काउदैछ छ कि तिमीहरू जस्ता धानुकले केही गर्न सक्दैनौ म अदालत लाई किनिहाल्छु, प्रहरीलाई किनि हाल्छु सरकारी वकिललाई किनिहाल्छु त्यति हिमत छ म मा तर तिमिहरुलाई छोडदिन ना-ना थरिका गाली दिईरहेको छ ।के यो हाम्रो देशमा न्याय छैन हामिहरु निमुखालाई कसैले न्यायको लागि सहयोग गर्दैन,म र मेरो परिवार हजुरहरु संग अनुरोध गर्द्छु कि कृपया हामिलाई न्याय दिलाउनु सहयोग गर्नुस मेरो घरको नम्बर +9779829723458 हो न्यायिक सहयोगको लागि हजुरहरु संग अनुरोध 🙏साथ साथै हजुरहरु संग अनुरोध छि चन्दन यादव लाई जाहा देख्नु हुन्छ त्यही नै समाती जन कार्यवाही गर्नु जिल्ला प्रहरी लाई जानकारी गराइदिनु हुन अनुरोध छ ।🙏🙏क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप