गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली महिला समाज कतारले विविध साँस्कृतिक तथा वनभोज कार्यक्रम आयोजना गर्ने नेपाली महिला समाज कतारले विविध साँस्कृतिक तथा वनभोज कार्यक्रम आयोजना गर्ने शारदा भुजेल पुस २५, २०७९ गते १४:०६ मा प्रकाशित दोहा – नेपाली महिला समाज कतारले विविध साँस्कृतिक तथा वनभोज कार्यक्रम आयोजना गर्ने भएको छ।“नेपाली महिला समाजको चाहाना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना” भन्ने मुल नाराका साथ वि.स. २०६९ सालमा स्थापना भएको समाजले विविध साँस्कृतिक तथा वनभोज कार्यक्रम आयोजना गर्ने भएको हो।यहि २० जनवरी शुक्रबारका दिन सहानिया स्थित अलदोसरी गार्डेनमा हुने कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाईदिन कतारमा स्थापित सम्पूर्ण सामाजिक तथा वैचारिक संघ-संस्थाका प्रमुखहरु, व्यवसायी, संचारकर्मी, कलाकार तथा साहित्यकारहरु, साथै कतारबासी सम्पूर्ण दाजुभाई तथा दिदि बहिनिहरु सबैमा आयोजकले अनुरोध गरेको छ।स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित वनभोज आयोजना गर्न लागेको यस समाजले प्रवासी महिलाहरुको हकहित तथा विविध सामाजिक गतिविधिमा उल्लेख्य योगदान दिदै आएको छ ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल