गृहपृष्ठ ∕ समाचार ∕ यात्रु बस पल्टियो ११ घाइते यात्रु बस पल्टियो ११ घाइते प्रिया स्मृती गजमेर असोज १९, २०७६ गते ९:३५ मा प्रकाशित प्रिया स्मृती गजमेरदाङ असोज १९काठमाडौँ देखि सुर्खेत जादै गरेको ना ७ ख ६८४१ नम्बरको यात्रु बस आज बिहान दाङ र बाकेको सिमानामा पर्ने शिव खोलामा पल्टिएको छ ।बस पल्टिदा ११ जना यात्रु घाइते भएका छन ।बस दुर्घटना भएको स्थान राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ पर्ने ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । बसमा सवार यात्रु मध्य केहिलाई बढी चोट लागेको छ । केही यात्रु सामन्य घाइते भएका छन,उनिहरुलाई उपचारका लागि नेपालगन्ज पठाईएको छ । उनीहरुलाई उपचारको लागि कोहलपुर र नेपालगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख खिम बहादुर घर्तीले जानकारी दिएका छन ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न