गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ चार घण्टा पछि दुबै चालकको उद्घार चार घण्टा पछि दुबै चालकको उद्घार प्रिया स्मृती गजमेर असोज १८, २०७६ गते ८:०५ मा प्रकाशित दाङ, देउखुरीमा आज शनिबार बिहान पौने तिन बजे दुर्घटना भएको छ । पूर्व बाट पश्चिम तर्फ आउदै गरेको ना १ ख ४७९३ नम्बरको ट्रक र पश्चिमा देखि पूर्व जादै गरेको बा ५ ख ५२८३ नम्बरको यात्रु बस राप्ती गाउपालिका २ बराहखुट्टी स्थित एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।दुर्घटना हुदा बस र ट्रक चालक गम्भीर घाइते भएका छन् । बसका चालक कैलाली घोडा घोडी १ सुक्खड निवासी बर्ष २२ का अरुण चौधरीको अहिले बिहान ५ बजे उद्घार गरेर उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको इलाका प्रहरी कार्यालय भालुबांगले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा कैलाली गौरिगंगा नपा १० बस्ने बर्ष १९ कि तिप्रा चौधरी घोडाघोडी नपा १ बस्ने बर्ष १७ कि माया कुमारी उपाध्याय रहेका छन् । दुर्घटनामा सामान्य घाइते भएका हरुको सामान्य उपचार पछि डिस्चार्ज भैसकेको दाङ्ग प्रहरीले बताएको छ । ट्रक चालकको अझै पहिचान खुल्न सकेको छैन।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न