गृहपृष्ठ ∕ समाचार ∕ खोलामा डुबेर दुई बालिकाको मृत्यु – deepsanchar खोलामा डुबेर दुई बालिकाको मृत्यु – deepsanchar प्रिया स्मृती गजमेर असोज १६, २०७६ गते २१:०३ मा प्रकाशित दाङ, देउखुरीमा आज बिहीवार खोलामा डुबेर दुई बालिकाको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका वडा नम्बर ९ बाङेताल निवासी कुमार घर्तीका १४ बर्षिया छोरी टीका घर्ती र घोराही १० नारायणपुर बस्ने बर्ष १४ का निर्मला बोहरा रहेका छन।आज बिहिबार अपरान्ह साढे पाँच बजेतिर घर नजिकै रहेको खोलामा नुहाउन गएको समयमा उनिहरु डुबेका थिए। निर्मली बोहोरा ठुली आमाको घरमा आएकी थिइन । मृतकको शब अहिले पोष्ट मार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।मृतक टिकाले माध्यामिक बिद्यालय अमिलियामा कक्षा ९ मा अध्ययनरत थिइन भने निर्मलाले पनि नारायणपुर कै एक बिद्यालयको कक्षा ९ मा अध्ययनरत रहेको प्रहरीले बताएको छ ।अस्पतालमा शबको पोष्ट मार्टम गर्ने डाक्टर नहुदा समस्या भएको अस्पताल श्रोतले बताएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप