गृहपृष्ठ ∕ समाचार ∕ हुस्सुका कारण बिमानस्थल नखुल्दा उडान प्रभावित हुस्सुका कारण बिमानस्थल नखुल्दा उडान प्रभावित दीप संञ्चार पुस १७, २०७९ गते ११:१३ मा प्रकाशित हुस्सुका कारण बिमानस्थल नखुल्दा त्रिभुवन अन्तर्रास्ट्रिय बिमानस्थलबाट हुने उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्रास्ट्रिय बिमानस्थल खुले पनि तराई र अरु क्षेत्रका बिमानस्थल नखुलेका कारण उडान प्रभावित भएको छ ।बिमानस्थल नखुलेको कारण लुक्लाको सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आन्तरिक टर्मिनल कार्यालयले जानकारी दिएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार चिसोले देशैभरको उडान ढिलो भएको छ । काठमाडौमाट हुने उडान धेरै गन्तव्यमा नहुँदा त्रिभुवन बिमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको भिड बढेको छ । बिहान १०ः१५ बजेसम्म पनि काठमाडौंबाट भद्रपुर, भरपुर र केही माउन्टेन फ्लाइट मात्रै भएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप