गृहपृष्ठ ∕ समाज ∕ एनआरएनए उपाध्यक्ष आरके शर्मालाई मातृशोक एनआरएनए उपाध्यक्ष आरके शर्मालाई मातृशोक दीप संञ्चार पुस १४, २०७९ गते ११:२६ मा प्रकाशित चितवन – गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद एनआरएनएका उपाध्यक्ष एवं पिजन ग्रुप कतारका सीईओ राजेन्द्र कुमार शर्मा(आरके) लाई मातृशोक परेको छ ।बाग्लुंग जिल्ला सुखैरा ८ बाट बसाईं सराई गर्दै चितवनमा स्थायी बसोवास गर्दै आएका शर्मा परिवारको माता कुन्ता कुमारी शर्माको ८३ बर्षको उमेरमा आज विहान निधन भएको हो ।भरतपुर महानगरपालिका वडा नं. १६ फुर्तिचोकमा बस्दै आएकी शर्माका आमा कुन्ता कुमारी शर्माको केहि दिनदेखि चितवन मेडिकल कलेजमा उपचार भैरहेको थियो ।चितवनमा बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध स्व. कुन्ता कुमारी शर्मा सोहि टोलको सकृय टोल विकास सँस्था,सकृय आमा समूहको संरक्षक समेत रहेकी थिईन ।एनआरएनएका केन्द्रिय उपाध्यक्ष आरके शर्मा, एनआरएनए कतारका सल्लाहकार युवराज शर्मा, विमल शर्मा, कुलराज शर्मा, लिलाराम शर्मा, छोरीहरु कालिका भट्टराई, रिमकली पौडेल र रेणुका खरेल गरी स्व. शर्माको ८ सन्तान रहेका छन ।दिवंगत शर्मा ब्रम्हलीन हुनुअघि शिवघाटमा नै आफ्नो देह अन्त्येस्टी गराईदिनु भन्ने इच्छानुसार उहाँको पार्थिव शरीरलाई आज विहान ९ बजे भरतपुर महानगरपालिका शिवघाट स्थित पवित्र घाटमा देह अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । क्याटेगोरी : समाज, स्वास्थ्यट्याग : #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप