गृहपृष्ठ ∕ ग्लोबल ∕ काठमाडौं म्युजिकल ब्यान्डले “कलाकार आकष्मिक कोष निर्माण सहयोगार्थ” साङ्गितिक कार्यक्रम गर्ने काठमाडौं म्युजिकल ब्यान्डले “कलाकार आकष्मिक कोष निर्माण सहयोगार्थ” साङ्गितिक कार्यक्रम गर्ने शारदा भुजेल पुस १३, २०७९ गते १६:५१ मा प्रकाशित दोहा-काठमाडौं म्युजिकल ब्यान्डले “कलाकार आकष्मिक कोष निर्माण सहयोगार्थ”कतारमा साङ्गितिक कार्यक्रम गर्ने भएको छ ।नयाँ बर्ष २०२३ को अवसरमा शुभकामना आदान प्रदान सहित “कलाकार आकष्मिक कोष निर्माण सहयोगार्थ”ब्यान्डले साङ्गितिक कार्यक्रम गर्ने भएको हो ।आफ्नो दोस्रो प्रस्तुति अन्तरगत ब्यान्डले लाईभ म्युजिक धमाका कार्यक्रम गर्ने कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिएका छन।कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने अर्यालले बताए ।कार्यक्रममा स्थानीय कलाकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले धेरै स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।क्युएन डान्सको दमदार प्रस्तुति,नेपाली महिला समाज कतारका बालकलाकारद्वारा स्वागत नृत्य तथा नेपाली संस्कृति झल्कने विभिन्न समुदायहरुका मौलिक नृत्य , लाइभ दोहोरी, मैथिली तथा भोजपुरी गित संगीत पनि कार्यक्रमको आकर्षकको रुपमा रहने छन।कार्यक्रम आउँदो जनवरी ६ तारिखका दिन कतार स्थित आइडियल ईन्डियन स्कुल अबुहमर को सभाहलमा हुनेछ ।क्याटेगोरी : ग्लोबल, समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप