गृहपृष्ठ ∕ राजनीति ∕ साइत हेराएर बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड साइत हेराएर बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड दीप संञ्चार पुस १३, २०७९ गते १५:५२ मा प्रकाशित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साइत हेराएर प्रधानमन्त्री निवास बालुवाटार सर्न लागेका छन्। उनका लागि ज्योतिष टीकाराम घिमिरेले बेलुका ५ बजेका लागि साइत सुझाएका छन्।‘प्रधानमन्त्रीको सचिवालयबाट साइत हेराउनका लागि फोन आएको थियो। उहाँहरुको चासो भोलि ११ बजेका लागि थियो। तर मैले आजै साँझ ५ बजे राम्रो हुने सुझाव दिएको छु’, नेपाल लाइभसँगको कुराकानीमा घिमिरेले भने।गत सोमबार प्रचण्ड दौरा-सुरुवाल लगाएर सपथ लिन गएपछि उनको पुरानो मान्यतामा परिवर्तन आएको भन्दै आलोचना भइरहेको बेलामा साइत हेरेर बालुवाटार सर्न लागेका हुन्।घिमिरेले आफूले अघिल्ला प्रधानमन्त्रीका लागि पनि साइत हेर्ने गरेको बताए।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #प्रचण्ड तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट