गृहपृष्ठ ∕ समाचार ∕ कतारका लागि नेपाली राजदूत ढकाललाई मातृ शोक कतारका लागि नेपाली राजदूत ढकाललाई मातृ शोक दीप संञ्चार पुस १२, २०७९ गते ३:१२ मा प्रकाशित दोहा – कतारका लागि नेपाली कुटनितिक नियोग नेपाली राजदूतावासका महामहिम राजदूत डाक्टर नरेश विक्रम ढकाललाई मातृ शोक परेको छ।ढकालकी आमा नन्द कलि ढकालको ९० बर्षको उमेरमा विरेन्द्र नगर सुर्खेतको निजि निवासमा आइतबार बेलुकी निधन भएको पारिवारिक श्रोतले बताएको छ।लामो समयदेखि दमको विरामी रहेकी ढकालकी आमा केही वर्ष देखि प्रेसर र मुटुको उपचार समेत गराईरहेकी थिईन ।ढकालकी आमाका सोह्र नातिनातिना सहित चार छोरा र तीन छोरीहरू मध्य डा. ढकाल दोस्रो सन्तान हुन । कतारमा रहेका राजदूत डा. ढकाल सोमबार नेपाल प्रस्थान गरेका छन ।क्याटेगोरी : समाचार, समाज, स्वास्थ्यट्याग : #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप