गृहपृष्ठ ∕ ग्लोबल ∕ स्याङ्गजा सहयोग समाज कतारद्वारा रक्तदान कार्यकम्र सम्पन्न स्याङ्गजा सहयोग समाज कतारद्वारा रक्तदान कार्यकम्र सम्पन्न शारदा भुजेल पुस ९, २०७९ गते २०:३२ मा प्रकाशित दोहा-स्याङ्गजा सहयोग समाज कतारले रक्तदान कार्यकम्र सम्पन्न गरेको छ ।स्याङ्गजा सहयोग समाज कतारले नेपाली रक्तदाता संघ कतारको समन्वयमा रक्तदान कार्यक्रम सप्पन्न गरेको हो ।शुक्रबार दोहाको अलसादस्थित हमाद हस्पिटलको न्यु ब्लड डोनेसन सेन्टरमा सप्पन्न कार्यक्रममा ५९ जनाले रतदान गरेका थिए । स्याङ्गजा सहयोग समाजको चाहाना विशुद सामाजिक सेवाको भावना भन्ने नाराका साथ कतारमा सन् २००५ मा स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । कार्यक्रममा कतारमा स्थापित संघसस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा कलाकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले रतदान गरेर सुरु भएको कार्यक्रममा स्याङ्गजा सहयोग समाजका अध्यक्ष प्रकाश परियारले अन्तिम रक्तदान गरेर कार्यक्रम सप्पन्न भएको थियो ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप