गृहपृष्ठ ∕ समाचार ∕ गोप्यता अपनाएर वाशिङटन पुगेका थिए जेलेन्स्की गोप्यता अपनाएर वाशिङटन पुगेका थिए जेलेन्स्की दीप संञ्चार पुस ८, २०७९ गते १२:११ मा प्रकाशित युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसी आक्रमणको ३०० दिनपछि अमेरिकाको राजधानी वाशिङटनको भ्रमण गर्दा अपनाएको गोप्यता निकै रोमाञ्चक छ ।मंगलवार अबेर राति उनी गोप्य रूपमा ट्रेन चढेर पोल्यान्डतर्फ लागेका थिए ।त्यसको भोलिपल्ट बिहान उनी पोल्यान्डको दक्षिणमा रहेको शहर प्रजेमिसिल पुगे । त्यहाँ ट्रेन स्टेसनमा उनले युक्रेनका लागि अमेरिकी राजदूत ब्रिजेट ब्रिंकलाई भेटेको भिडियो फूटेज निजी टीभी च्यानल टीभीएनले प्रसारण गरेको थियो ।जेलेन्स्कीको भ्रमणको योजना धेरै दिनअघि बनाइएको थियो । उनको सुरक्षाका विषयमा चिन्ताका कारण योजनालाई गोप्य राखिएको थियो ।तर मंगलवार एक अमेरिकी न्युजलेटर पंचबाउल न्युजका पत्रकारले यस विषयमा ट्वीट गरेका थिए ।पोल्यान्डमा जेलेन्स्की अमेरिकी सरकारको विमान चढेका थिए । उक्त विमान बुधवार मध्याह्न वाशिङटन नजिक मेरील्यान्डमा रहेको जोइन्ट बेस एन्ड्रुजमा ओर्लेको थियो । क्याटेगोरी : समाचारट्याग : #जेलेन्स्की तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल