गृहपृष्ठ ∕ राजनीति ∕ सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूबाट पूर्व प्रधानमंत्री एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिक अनावरण कार्यक्रम संम्पन्न (फोटोफिचर ) सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूबाट पूर्व प्रधानमंत्री एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिक अनावरण कार्यक्रम संम्पन्न (फोटोफिचर ) दीप संञ्चार पुस ३, २०७९ गते २०:१२ मा प्रकाशित सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूबाट पूर्व प्रधानमंत्री एवम् सन्त नेता कृष्ण प्रसाद भट्टराईको पूर्ण कदको शालिक अनावरण कार्यक्रम संम्पन्न भएको छ।नेपाल सरकार खानेपानी मन्त्रालयले आयोजना गरेको गरेको उक्त अनावरण कार्यक्रम मेलम्ची बाट उपत्यकामा पानि आइपुगेको र शुद्दिकरण गरिने स्थान सुन्दरीजल सम्पन्न भएको हो। जहाँ सन्त नेता कृष्ण प्रसाद भट्टराईको सालिक निर्माण गरिएको छ। २०४७ मा भट्टराई प्रधानमन्त्री भएका बेला उपत्यका बासीले पानीमा खेप्नु परेको सस्तीलाई मध्यनजर गर्दै मेलम्ची खोलाको पानी उपत्यका ल्याउने अठोट गरेका थिए जुन अठोट तिन दशकपछि सफल भएको छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #शेरबहादुर देउवा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ