गृहपृष्ठ ∕ राजनीति ∕ देउवाले किन बोलाए पार्टीका सांसदलाई बोलाए बालुवाटार ? देउवाले किन बोलाए पार्टीका सांसदलाई बोलाए बालुवाटार ? दीप संञ्चार पुस २, २०७९ गते १०:१५ मा प्रकाशित नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित कांग्रेसका प्रतिनिधि सभा सदस्यहरुलाई बालुवाटार बोलाएका छन् ।उनले बधाई दिनका लागि कांग्रेसका सांसदलाई बालुवाटार बोलाएका हुन् । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी चलिरहँदा देउवाले सांसदहरुलाई बोलाउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।कांंग्रेसले ३ पुसबाट संसदीय दलको नेता चुन्न प्रक्रिया सुरु गर्दैछ । देउवाले संसदीय दलको नेतामा दोहोरिन चाहेका छन् । देउवाले शनिबार दिउँसो ३ बजे सांसदहरुलाई बालुवाटार बोलाएका हुन् । कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ जना गरेर ८९ सांसद निर्वाचित भएका छन् ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #कांग्रेस बैठक, #शेरबहादुर देउवा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल