गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ मौसम गुरुङ र शर्मिला गुरुङको नयाँ कौडा गीत ‘चन्चले मन ’ सार्वजनिक(भिडियोसहित) मौसम गुरुङ र शर्मिला गुरुङको नयाँ कौडा गीत ‘चन्चले मन ’ सार्वजनिक(भिडियोसहित) दीप संञ्चार मंसीर २६, २०७९ गते २१:२४ मा प्रकाशित गायक मौसम गुरुङ र गायिका शर्मिला गुरुङको स्वर रहेको नयाँ कौडा गीत ‘चन्चले मन ’ सार्वजनिक भएको छ ।गीतमा सावित्री गिरिको शब्द रहेको । सारेगम रेकर्डिंग स्टुडियोमा रेकर्ड गरिएको चन्चले मनमा शर्मिला गुरुङको संगीतमा मादल खड्गा बुढा, खैजडीमा दुर्गा गुरुङ, मनांग गुरुङ र बाँसुरीमा गोपाल नेपाली रहेका छन्। दिवान किनारले एरेञ्ज गरेको गीतको भिडियोलाई निर्देशन पुकार श्रेष्ठले गरेका छन् । भिडियोमा मोडल पूजा गुरुङ र मनोज थापाले अभिनय गरेका छन्।पोखराको परिवेशलाइ समेटेर निर्माण गरिएको गितमा माया पिरती पनि समेटिएको छ। आफ्नो परम्परा आनुसार को भेषभुषा झल्किने गरि गीतलाई उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने