गृहपृष्ठ ∕ राजनीति ∕ यी हुन् एमालेका सातै प्रदेशका समानुपातिक सांसद (सूचीसहित) यी हुन् एमालेका सातै प्रदेशका समानुपातिक सांसद (सूचीसहित) दीप संञ्चार मंसीर २४, २०७९ गते १८:२२ मा प्रकाशित नेकपा एमालेले समानुपातिक सांसदहरुको सूची टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले सूची टुंगो लगाएको हो।प्रतिनिधि सभातर्फ उसले ३४ सिट पाएको छ। उसले महिला २२ जना र पुरुष १२ जना चयन गरेको छ।यस्तो छ एमालेको सूचीःआदिवासी जनजातिदेवीप्रसाद भट्टचनहेमराज राईकालुराम राईनैनकला थापामगरसूर्यकुमारी श्रेष्ठउर्मिला थेवेईश्वरी घर्तीरणकुमारी बलम्पाकीशान्ति श्रेष्ठसरस्वती सुब्बाखसआर्यरघुजी पन्तएकनाथ ढकालदयालबहादुर शाहीमेनकाकुमारी पोखरेलसरिता भुसालशोभा ज्ञवालीबिजुला रायमाझीनिर्मला कोइरालासम्झना थपलियादिपा शर्मासुनिता बरालथारुअस्माकुमारी चौधरीशान्ती चौधरीदलितईश्वरबहादुर रिजालप्रभु हजाराचन्द्रबहादुर विश्वकर्मारुक्मणी राना बराइलीहर्कमाया विश्वकर्मामधेसीगंगाप्रसाद यादवअमृतलाल राजवंशी (अल्पसंख्यक)बिना देवीअमृतादेवी अग्रहरीप्रतीक्षा तिवारीमुस्लिमसराज अमहद फारुकी क्याटेगोरी : राजनीतिट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल