गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली जनप्रगतिशील मञ्च कतारद्वारा रक्तदान कार्यक्रम सम्पन्न नेपाली जनप्रगतिशील मञ्च कतारद्वारा रक्तदान कार्यक्रम सम्पन्न दीप संञ्चार मंसीर २४, २०७९ गते १७:१४ मा प्रकाशित दोहा-नेपाली जनप्रगतिशिल मञ्च कतारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार दोहाको अलसादस्थित हमाद हस्पिटल को न्यु ब्लड डोनेसन सेन्टरमा मञ्चले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।कार्यक्रममा रक्तदान गर्न इच्छुक १९८ भन्दा बढी रक्तदाताहरु मध्ये प्राविधिकरुपमा योग्य ठहरिएका ५८ जनाले रक्तदान गरेको मञ्चका अध्यक्ष बुद्धिप्रसाद भण्डारीले जानकारी दिए ।कार्यक्रममा नेपाली नियोग कतारका द्वितीय सचिव प्रविण भट्टराई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाइसीएलका अध्यक्ष सुबोध सेर्पाली, एनआरएन एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तता मुसलमान, नेपाली जनप्रगतिशील मञ्च मध्य पुर्व संयोजक सन्नी कुमार ओली, जनप्रगतिशिल कतारका प्रमुख सल्लाहकार रमेश भट्ट, पूर्व अध्यक्ष होमनाथ शर्मा, जनसम्पर्क समितिका सभापति मोहम्मद अजिज अलि, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठी, प्रवासी नेपाली एकता मञ्चका उपाध्यक्ष गणेशप्रसाद ढकाल, नेपाली महिला समाज कतारका अध्यक्ष सरिता भण्डारी पौडेल, समाजसेवी रमजान अलि मिया, समाजसेवी बिमल सुवेदी, समाजसेवी चानक पोखरेल, समाजसेवी तेज कटुवाल, समाजसेवी एवं रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्री, समाजसेवी मनिष यादव, समाजसेवी राकेश श्रेष्ठ, समाजसेवी प्रेम राज रिजाल, पत्रकार एवं समाजसेवी दिप जंग शाह, पत्रकार तिलु शर्मा, पत्रकार बिमल परियार लगायत कतारमा स्थापित सम्पूर्ण संघसस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा कलाकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप