गृहपृष्ठ ∕ राजनीति ∕ काठमाडौं–५ मा ईश्वर पाेखरेल ४५८ मत ल्याउँदा पौडेलले कति मत पाए ? काठमाडौं–५ मा ईश्वर पाेखरेल ४५८ मत ल्याउँदा पौडेलले कति मत पाए ? दीप संञ्चार मंसीर ५, २०७९ गते १८:२८ मा प्रकाशित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तरगत काठमाडौं क्षेत्र नं. ५ मा २१०६ सय मत गन्दा एमाले वरिष्ठ उपाध्यक्ष दोस्रो भएका छन्।उनले ४५८ मत ल्याएका छन्। उनी यस क्षेत्रका निवर्तमान सांसद्समेत हुन्।यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले ५७६ मत ल्याएका छन्। उनले यसअघि पनि अग्रता बनाएका थिए। सोही अग्रतालाई कायम राखिरहेका छन्।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँ १७३ मत ल्याउँदा घण्टाघर चिन्हले १५०, स्वतन्त्र उम्मेदवार श्री गुरुङले १०८ मत ल्याएका छन्।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल