गृहपृष्ठ ∕ राजनीति ∕ प्रत्यक्ष चुनावमा पहिलो प्रयास : यसरी बनाउँदैछन् विनोद चौधरीले चुनावी माहोल ! प्रत्यक्ष चुनावमा पहिलो प्रयास : यसरी बनाउँदैछन् विनोद चौधरीले चुनावी माहोल ! दीप संञ्चार कात्तिक ३०, २०७९ गते १५:११ मा प्रकाशित नेपालका डलर अर्बपति धनाढ्य विनोद चौधरी यसपटक समानुपातिक सांसद बन्ने सजिलो बाटो छाडेर प्रत्यक्ष चुनाव लड्दैछन् ।मंसिर– ४ गते हुने चुनावमा प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवार चौधरी बिहानदेखि साँझ अबेरसम्म मतदाताकोमा पुगिरहेका छन् । किसानका कुरा सुनिरहेका छन्, र आफूले यो क्षेत्रको विकासका लागि केही गर्न खोजेको बताइरहेका छन् ।नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका चौधरी सत्ता गठबन्धनका तर्फबाट नवलपरासी पश्चिम– १ का साझा उम्मेदवार हुन् । घरदैलोमा पुगेका चौधरीलाई मतदाताले आफ्नो क्षेत्रका समस्या सुनाइरहेका छन् । मञ्चमा भाषणभन्दा पनि जनताका समस्याका कुरा उनले सुनिरहेका छन् ।चौधरीको उम्मेदवारीले पश्चिम नवलपरासीको चुनावी माहोलमा रौनक थपिरहेको छ ।२०७० सालको संविधानसभालाई अपवाद मान्दा यो क्षेत्रबाट हाल जनता प्रगतिशील पार्टीका अध्यक्ष समेत रहेका हृदयेश त्रिपाठीले चुनाव जितिरहेका छन् ।सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी एमालेले फिर्ता गरेपछि यसपटक पनि चौधरीसँग त्रिपाठीको प्रतिस्पर्धा हुँदैछ ।क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप