गृहपृष्ठ ∕ समाचार ∕ असोज महिनामा सबैभन्दा धेरै कामदार पठाउनेमा वाईड स्पेश इन्टरनेशनल प्रा.लि. असोज महिनामा सबैभन्दा धेरै कामदार पठाउनेमा वाईड स्पेश इन्टरनेशनल प्रा.लि. दीप संञ्चार कात्तिक २९, २०७९ गते १४:३४ मा प्रकाशित असोज महिनामा वाईड स्पेस इन्टरनेशनल प्रा.लिले सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएको छ ।भदौमा पनि धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा रहेको उक्त म्यानपावर कम्पनीले असोजमा ७ सय ८८ जना कामदार पठाएको छ ।धेरै कामदार पठाउने सूचीको दोश्रो स्थानमा रहेको एक्सेस पाट्नर्स प्रा.लिले ६ सय १२ जना पठाउन अन्तिम श्रम स्वीकृति निकालेको छ । तेस्रो स्थानमा रहेको पाल्ही ओभरसिज प्रा.लिले ५ सय ८६ जनाको श्रम स्वीकृति निकालेको छ ।सूचीको चौथो नम्बरमा रहेको इन्टरनेशनल म्यानपावर रिक्रुक्टमेन्ट प्रा.लिले ५ सय ६७ जना, पाँचौ नम्बरमा रहेको मेरिडियन ओभरसिज प्रा.लिले ५ सय २६ जना, छैठौं स्थानमा रहेको मोन्टेज ओभरसिज प्रा.लिले ४ सय ५५ जना, सातौं स्थानमा रहेको नील कमल ह्युमन रिसोर्स प्रा.लि.ले ४ सय २९ जना, आठौं स्थानमा रहेको पारामाउण्ट इम्प्लोइमेन्ट कन्सल्ट्यान्सी प्रा.लिले ३ सय ८९ जना, नवौ स्थानमा रहेको रिभर ओभरसिज प्रा।लि।ले ३ सय ७६ जना र दशौं स्थानमा रहेको ह्वाइट हर्ष रिक्रुटमेन्ट प्रा.लिले ३ सय ७४ जनाको श्रम स्वीकृति निकालेको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल