गृहपृष्ठ ∕ खेलकुद ∕ दहचोक म्याराथन दौड प्रतियोगिता आयोजना गर्दै ‘चन्द्रागिरि ईनोभेटिभ ग्रुप ‘(आवेदन लिंकसहित) दहचोक म्याराथन दौड प्रतियोगिता आयोजना गर्दै ‘चन्द्रागिरि ईनोभेटिभ ग्रुप ‘(आवेदन लिंकसहित) दीप संञ्चार कात्तिक २३, २०७९ गते ८:४४ मा प्रकाशित ‘चन्द्रागिरि ईनोभेटिभ ग्रुप ‘ समूहले आउदो शनिबार दहचोक म्याराथन दौड प्रतियोगिता आयोजना गरेको छ।२०७९ कार्तिक २६ गते हुने प्रतियोगिता चन्द्रगिरी नगरपालिका १ दहचोकको इन्द्रस्थानमा हुने भएको हो । परिवर्तनका लागि दौड भन्ने नारालाई मूल मन्त्र बनाई उक्त प्रतियोगिताको आयोजना गरेको हो।नगरपालिकाको पर्यटन क्षेत्रको विकास र संरक्षणमा युवाको वर्गको भूमिका लाई मध्यनजर गर्दै प्रतियोगिता गर्न लागिएको हो। प्रतियोगितामा मनोरञ्जनासँगै नगरपालिकाको पर्यटन क्षेत्रको प्रव्द्धनबारे पनि जानकारी गराइनेछ ।प्रतियोगितमा महिला र पुरुष दुवै सहभागी हुन पाउनेछन । ५,५ किलोमिटर लम्बाई रहेको म्यारथन प्रत्योगिता बिहान ८ बजेदेखि सुरु हुनेछ। दौड प्रतियोगितमा महिला र पुरुष दुवैतर्फ प्रथम हुनेलाई रु १५०००, दोस्रो हुनेलाई रु १०००० र तेस्रो हुनेलाई रु ५००० पुरस्कारको पनि व्यवस्था गरिएको छ। यस प्रतियोगितामा जो कोहिले पनि भाग लिन सकिने हुँदा अनलाइन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिने छ। प्रतियोगितमा भाग लिनका लागि रु २५० रुपियाँ लाग्नेछ। ९८२३५८४९६८ नम्बरको ईसेवा खातामा भुक्तानी गरि https://docs.google.com/forms/d/1W5omiMyOYnZcDHXWi3LSRLdgVjQqsGL2FXbh6BC0ZRI/editलिंकमा दर्ता गर्न सकिने छ।अनलाइनमार्फत दर्ता गर्न असहज लागेमा यो नम्बर ९८२३५८४९६८/९८६१३८८१७६ मार्फत आफ्नो विवरण टिपाएर दर्ता गर्न सकिने छ । क्याटेगोरी : खेलकुद, समाचारट्याग : #म्याराथन दौड प्रतियोगिता तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ