गृहपृष्ठ ∕ समाचार ∕ धादिङ बजारमा गुण्डा नाइके ‘राधे’समूहद्वारा’ भीम गुरुङमाथि खुकुरी प्रहार धादिङ बजारमा गुण्डा नाइके ‘राधे’समूहद्वारा’ भीम गुरुङमाथि खुकुरी प्रहार दीप संञ्चार कात्तिक १, २०७९ गते १९:०३ मा प्रकाशित धादिङको नीलकण्ठ नगरपालिकास्थित धादिङ बजारमा भीम गुरुङमाथि खुकुरी प्रहार भएको छ । नीलकण्ठ नगरपालिका–४ घर भएका गुरुङलाई गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ ‘राधे’को समूहले खुकुरी प्रहार गरेको पीडित पक्षले आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता ९डीएसपी० श्याम खत्रीले खुकुरी प्रहार गरेको उजुरी आएको र घटनास्थलमा अनुसन्धान अधिकृतहरुको टीम पठाएको जानकारी दिए । रातोपाटीसँग डिएसपी खत्रीले भने, खुकुरी प्रहार गरेको कम्प्लेन आएको छ, अनुसन्धान गर्न अफिसरहरू फिल्डमा छन् ।’भीम गुरुङमाथि गुण्डा नाइके ‘राधे’ आफैंले खुकुरी प्रहार गरेको पीडितका आफन्तले जिकिर गरेका छन् । राधे तरुण दलको उपाध्यक्ष हुन् । खुकुरी प्रहारबाट गुरुङको दायाँ हातमा चोट लागेको छ । क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप