गृहपृष्ठ ∕ समाचार ∕ विश्वकपको टिकट आजदेखि काउन्टरबाट खरिद गर्न सकिने विश्वकपको टिकट आजदेखि काउन्टरबाट खरिद गर्न सकिने दीप संञ्चार कात्तिक १, २०७९ गते ८:४१ मा प्रकाशित दोहा – कतारले आगामी नोभेम्बरमा आयोजना गर्ने फिफा विश्व २०२२ प्रतियोगिताको बाँकि भएका टिकटको बिक्रि आज बुधबारदेखि खुल्ने भएको छ ।प्रतियोगिता आयोजना हुन एक महिना अघि मंगलबार दोहामा भएको एक पत्रकार सम्मेलनमा बोल्दै फिफाका प्रमुख कार्यकारी अधिकृत कोलिन स्मिथले अनलाइन मार्फत बिक्री नभएको बाँकि टिकटको काउन्टर सेल्स दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा आज देखि खुल्ने बताएका छन् ।टिकट खरिद गरिसकेका दर्शकहरुको समस्या समाधान पनि सोहि सेन्टर बाट हुने स्मिथले बताए ।फिफाका प्रमुख कार्यकारी अधिकृत कोलिन स्मिथटिकट खरिद गरेकाहरुले खेलको टिकट डाउनलोड गर्न छुट्टै एप इन्स्टल गर्नुपर्ने र रंगशाला भित्र प्रवेश गर्न टिकट संगै हय्या कार्ड दुबै आवश्यक पर्ने स्मिथले बताएका छन् ।तीस लाख बढी टिकट बिक्रिविश्वकप खेलको ३० लाख भन्दा बढी टिकट बिक्रि भैसकेको फिफाले जनाएको छ । फिफाको अनुसारअनुसार अझै २ लाख १० हजार टिकट बिक्रि हुन बाँकि छ ।टिकट खरिद गर्ने सबैभन्दा बढी कतारबाट रहेको छ । कतार संगै अमेरिका,साउदी अरेबिया , बेलायत, मेक्सिको, युएई, अर्जेन्टिना, फ्रान्स, ब्राजिल र जर्मनी क्रमश १० देशको सुचीमा छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking, #FIFA 2022, #hot, #Qatar तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप