गृहपृष्ठ ∕ समाचार ∕ प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन एमालेको समानुपातिक सूचीमा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन एमालेको समानुपातिक सूचीमा दीप संञ्चार असोज २३, २०७९ गते १८:१६ मा प्रकाशित प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन एमालेबाट समानुपातिक सांसद बन्ने भएका छन् । व्यवसायी भट्टचनलाई एमालेले समानुपातिकको बन्द सूचीमा राखेको छ र उनी जनजाति तर्फको पहिलो नम्बरमा रहेका छन् ।काँग्रेस पृष्ठभूमिका भट्टचनले काँग्रेसबाटै सांसद बन्ने आश गरेका थिए । तर काँग्रेसले जनजाति तर्फको तेश्रो नम्बरमा मात्रै नाम राखेपछि उनी रुष्ट बनेका थिए ।एमालेले उनलाई जनजाति तर्फको पहिलो नम्बरमा सिफारिस गरेपछि उनी सांसद बन्ने पक्का भएको हो । उनलाई एमाले प्रवेश गराउन प्रभु बैंकका सिईओ अशोक शेरचनको बिशेष भूमिका रहेको बताइन्छ ।बाग्लुङका भट्टचनलाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा निकट मानिन्छ । उनले जिल्लाबाट प्रत्यक्ष निर्वाचन लड्न पनि तयार रहेको र समानुपातिक सूचीमा राख्दा सांसद हुने सुनिश्चिता खोजेका थिए । काँग्रेसले सांसद बनाउने गरि समानुपातिक सूचिमा नराखेपछि उनले एमाले रोजेको बताइन्छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #देवीप्रकाश भट्टचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप