गृहपृष्ठ ∕ राजनीति ∕ पूर्व न्यायाधीश फोरमले चोलेन्द्रलाई दियो प्रमाण पेस गर्न चुनौती पूर्व न्यायाधीश फोरमले चोलेन्द्रलाई दियो प्रमाण पेस गर्न चुनौती दीप संञ्चार भदौ २९, २०७९ गते १५:२९ मा प्रकाशित पूर्व न्यायाधीश फोरम नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग सिफारिस समिति समक्ष पूर्व न्यायाधीशहरूका बारेमा लगाएका आरोपको प्रमाण पेस गर्न चुनौती दिएको छ ।राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै फोरमले आफ्ना सदस्यहरुप्रति जबराले लगाएको आरोप पुष्टी गर्न समेत चुनौती दिएको हो । जबराले बयानका क्रममा पूर्वन्यायाधीशले न्यायलयमा हुने सरुवा, बढुवा तथा नियुक्तीमा भाग खोज्ने गरेको आरोप लगाएका थिए ।फोरमले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘संस्थामा आवद्ध रहेका समस्त पूर्व न्यायाधीशहरुको मर्यादामा भ्रम फैलिने गरी व्यक्त गरिएको निलम्बित प्रधान न्यायाधीशको वयान प्रति यस पूर्व न्यायाधीश फोरमले खेद प्रकट गर्दछ । साथै, पूर्व न्यायाधीश फोरमसँग आवद्ध पूर्व प्रधान न्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधान न्यायाधीशसँग कुनै पनि कुराको भागवण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौति छ ।’फोरमका अध्यक्ष टोपबहादुर सिंहले जबरा सर्वोच्चमा फर्किन नमिल्ने बताए । यो संसदबाट महाभियोग निष्क्रिय भए आगामी संसदले टेक ओभर गर्नुपर्ने सिंहको भनाई छ ।क्याटेगोरी : राजनीतिट्याग : #Breakig, #चोलेन्द्रशमशेर जबरा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ